दफा १३
अधिकार प्रत्यायोजन
१३. अधिकार प्रत्यायोजन
समितिले आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकताअनुसार केही अधिकार अध्यक्ष, सदस्य, सदस्य–सचिव वा समितिको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।